काठमाडौँ । आयंका फिल्म्सको प्रस्तुतीमा तयार भएको चलचित्र 'मास्टर्नि' को पहिलो झलक सार्वजनिक भएको छ । निर्माण टिमले सार्वजनिक गरेको पोष्टरमा अभिनेत्री प्रियंका कार्की फिचर रहेकी छिन् । चलचित्रको शिर्ष भूमिकामा उनि नै रहेकी छिन्। बाथटबमा शान्त रुपमा सुतेकी प्रियंकाको आँखा भने केहि भन्न खोजिरहेका छन्। बाहिरबाट शान्त देखिए पनि...
काठमाडौँ । चलचित्र ‘गौँथली’को ट्रेलर सार्वजनिक भएको छ । आगामी साउन १ गतेबाट प्रदर्शनमा आउने चलचित्रको निर्माण टिमले सामाजिक र पारिवारिक कथावस्तुमा आधारित ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ३ मिनेट २० सेकेन्ड लामो ट्रेलरले एउटी युवतीको शिक्षा प्राप्तिको संघर्ष र वैवाहिक जीवनमा आइपर्ने अप्रत्याशित चुनौतीलाई मार्मिक ढंगले प्रस्तुत गरेको...
काठमाडौँ । क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण भइरहेको फिल्म ‘अक्षरा’ले प्रदर्शन अगावै दक्षिण कोरियाको वितरण अधिकार बिक्री गर्न सफल भएको छ। आगामी भदौ २६ गते नेपालमा प्रदर्शन तय भएको यो फिल्मलाई दक्षिण कोरियाका फिल्म वितरकले खरिद गरेका हुन्। कोरियाका लागि यस फिल्मको प्रदर्शन अधिकार ‘केटीएम २ सोल’ नामक कम्पनीले...








